Live on
Your Voice, Your Power
एजेन्सी- खुट्टामा चोट लागेर घाइते भएका ब्राजिलियन स्टार नेयमारलाई फिट हुन केही समय लाग्ने भएको छ । च्याम्पियन्स लिग फुटबलको बुधबार भएको इस्लानबुल बासाकेशिरसँगको खेलमा चोट बोक्दै मैदान बाहिरिएका नेयमार कम्तीमा नोभेम्बरको अन्तर्राष्ट्रिय ब्रेकसम्म मैदान बाहिर रहने भएका हुन् । २८ वर्षीय नेयरमारको ‘ग्रोइन’मा चोट लागेको र फिट हुन समय लाग्ने चिकित्सकहरूले बताएका छन् ।…