फुटबल « Khabarhub

प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित भएको छ । लेस्टर घरेलु मैदानमै फुलहमसँग २–१ ले पराजित भएको हो । फुलहमको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले गोल गरे । लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ । फुलहम ७ अंक जोडेर रेलिगेसन जोनबाट माथि…