Live on
Your Voice, Your Power
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश टुरका लागि बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। एन्फाले बिहीबार महर्जनलाई मुख्य प्रशिक्षक बनाएको हो । यसअघि पनि राष्ट्रिय टोलीमा रहेर लामो समय काम गरिसकेका मर्हजन नेपालले बंगलादेशमा खेल्ने दुई मैत्रीपूर्ण खेलमा टोलीलाई प्रशिक्षण दिनेछन्। मुख्य प्रशिक्षक योहान कालिन स्वीड्नस्थित आफ्नो घर गएको र कोरोना भाइरसको…