फुटबल « Khabarhub

विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

एजेन्सी- सन् २०२२ मा हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले बोलिभियामाथि २–१ को जित निकालेको हो । बोलिभियाको मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा  लाउटारो मार्टिनेज र जाओक्वीन कोरेर्राले समान एक–एक गोल गरे । बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरे…