Live on
Your Voice, Your Power
एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा पुगेको छ । शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पीएसजी लिग वानको शीर्ष स्थानमा पुगेको हो । डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल नै पीएसजीका लागि निर्णायक बन्यो । जितसँगै पीएसजीले दोस्रो स्थानको लियोनसंग २ अंकको अग्रता लिएको छ । यद्यपि लियोनले…