फुटबल « Khabarhub

मेस्सीले भने : म बार्सिलोनामै रहन्छु

काठमाडौं- स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब नछाड्ने घोषणा गरेका छन्। पछिल्लो दुई सातादेखि उनले बार्सिलोना छाड्ने बताउँदै आएका थिए। तर, केही समय अघिमात्र उनले अब यो सिजन बार्सिलोनामै रहने बताएका हुन् । अघिल्लो हप्ताको मंगलबार मेस्सीले बार्सिलोना छाड्ने भन्दै अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई पत्र लेखेका थिए। बार्सिलोनाबाट सर्वाधिक गोलकर्ता मेस्सी गएको सिजनको उपाधिविहीन…