Live on
Your Voice, Your Power
काठमाडौं – बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई लिएर विश्वभर चर्चा भइरहेको छ । बुधबार बेलुका बार्सिलोनाका स्पोटिङ डाइरेक्टर रोमन प्लान्सले मेस्सीलाई बार्सिलोना राख्ने प्रयास जारी रहेको बताएका थिए । मेस्सीले क्लबका अध्यक्ष जोसेफ मारिया बर्तमोउलाई आफु क्लब छाड्ने निर्णयमा पुगेको भन्दै मंगलबार राति पत्र लेखेका छन् । उनले उक्त पत्र लेखेपछि अहिले मेस्सीको नजरमा कुन क्लब…