फुटबल Archives | Page 278 of 356 | Khabarhub Khabarhub

माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई

इलाममा जारी छैटौँ माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडौँले हात पारेको छ । आयोजक माईभ्याली क्लब इलामलाई १–० गोलअन्तरले हराउँदै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो । मच्छिन्द्रको जितमा विदेशी खेलाडी निया एन्ड्रेसले गोल गरेका हुन् । उपाधिसँगै मच्छिन्द्रले नगद रु आठ लाख र उपविजेता बनेको माईभ्यालीले रु पाँच लाख प्राप्त गरेको छ । वर्षाले बिथोलिएको…