फुटबल « Khabarhub

साँच्चै सहारा बन्यो सहारा एकेडेमी

काठमाडौं– नेपाली फुटबलको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ, कास्कीको सहारा एकेडेमी । विपन्न वर्गका बालबालिकालाई एकेडेमीमा राखेर उनीहरुलाई दैनिक फूटबल प्रशिक्षण र शिक्षा दिने काम सहारा एकेडेमीले गर्दै आएको छ । पोखराको दोबिल्लामा रहेको सहारा एकेडेमीको पहिलो ब्याजका चर्चित खेलाडी हुन्, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ । गुरुङ मात्रै…