फुटबल « Khabarhub

इटालियन सिरी ‘ए’ जुनबाट सुरू गर्ने तयारी

काठमाडौं - कोरोना भाईरसको महामारीले स्थगित गरिएका इटालियन सिरी 'ए' का खेलहरू आगामी जुनबाट सुरू गर्ने तयारी भएको छ । इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरी 'ए' फुटबल जुनबाट सुरू गर्ने तयारी भईरहेको बताएका हुन् । मन्त्री भिन्सेन्जोका अनुसार लिग सुरू हुने सम्भावित मिति जुन १३ वा २० हुनेछ । यसबारे आधिकारिक निर्णय विहिबार हुने…