Live on
Your Voice, Your Power
एजेन्सी– इंग्लिस प्रियिमर लिग फुटबलमा टोटनह्यामले रोमाञ्चक जित निकालेको छ । आईतबार राति भएको खेलमा टोटनह्यामले उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । ईन्जुरी समयमा जन वर्थोन्घेनले गोल गर्दा बराबरीमा सकिन लागेको खेलको नजिता आफ्नो पक्षमा ल्याउन टोटनह्याम सफल भएको हो । कर्नरबाट आएको बललाई वर्थोन्घेनले हेडमार्फत गोलको दिशा दिएका थिए । खेलमा अग्रता…