फुटबल « Khabarhub

मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी, रोनाल्डो दोस्रो स्थानमा (सर्वाधिक कमाउने १० खेलाडीको सूचीसहित)

एजेन्सी- अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए । फोर्ब्सको सूची मेस्सीको कमाई…