Live on
Your Voice, Your Power
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा बिग्रेड व्वाईज क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा फर्किएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड व्वाईजलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । यसअघि सोमबार भएको अन्तिम खेलमा संकटा क्लबलाई ३–१ गोलले पाजित गर्दै २८ अंकसहित मछिन्द्र…