फुटबल « Khabarhub

फ्रेन्ड्सलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा

काठमाडौं –मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले समान एक–एक गोल गरे । पिटरले २८ औं मिनेटमा,…