फुटबल « Khabarhub

ए डिभिजन लिगमा आज २ खेल हुँदै

काठमाडौं- शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिस क्लब मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा भिड्नेछन् । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा…