फुटबल Archives | Page 304 of 312 | Khabarhub Khabarhub

नेपालमाथि कुवेतको संघर्षपूर्ण जित

काठमाडौं–स्वीडिस नागरिक योहान कालिनले नेपाली फुटबल टोलीको नेतृत्व गर्दै खेलेका दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल एकमा हार र एक बराबरी खेलेको छ । सोमबार राति घरेलु टोली कुवेतसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएपछि एक हार बेहोरेको थियो । यसअघिको पहिलो खेलमा नेपाली टोलीले गोलरहित बराबरी खेलेको थियो । अल शबब स्टेडियममा भएको दोस्रो खेलमा नेपाल…