Live on
Your Voice, Your Power
एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई पराजित गरेको छ । सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड १–० ले विजयी बनेको हो । रियलको जितमा खेलको ६४ औ मिनेटमा करिम बेन्जिमाले गोल गरेका थिए । सोही गोल रियललाई तीन अंक दिलाउन पर्याप्त रह्यो । जिनेदिन जिदानको टिम रियल स्पेनिस लिगमा…