फुटबल « Khabarhub

चोट लागेका ह्यारी केनको उपचार हुँदै

काठमाडौं- टोटेनहम र ईङ्ल्याण्डका फरवार्ड ह्यारी केनले चोट बोकेका छन् । क्लबका अनुसार उनको ह्यामस्ट्रिङ च्यातिएको छ । बुधबार साउथह्याम्टनसंग पराजित भएको खेलमा उनले निकै अहसज महशुश गरेका थिए । शुक्रबार प्रशिक्षक जोसे माउरिन्होले आफुले खराब समाचारको आश गर्दै गरेको बताए । केन मैदान फर्कने बिषयमा कुनै टुङ्गो लागेको छैन । तर उनी केही साता…