फुटबल Archives | Page 313 of 350 | Khabarhub Khabarhub

किर्गिस्तानको पोस्टमा नेपालको ८ गोल

काठमाडौं– नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीमाथि सान्दार जीत हात पारेको छ । काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो । नेपालले मध्यान्तरअघिको खेलमा ६ गोल गरेको थियो । मध्यान्तरपछि नेपालले थप दुई गोल गर्‍यो । नेपालका लागि सावित्रा भण्डारी एक्लैले चार गोल गरिन् । अनिता…