Live on
Your Voice, Your Power
काठमाडौं - बिहीबार राति यूइएफए च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक भएको छ । ३२ टिमलाई युइएफएले ८ समूहमा विभाजन गर्दा इटालीयन जाइन्ट युभेन्ट्स समूह डि मा छ । समूह डि मा युभेन्ट्ससँगै एट्लेटिको मड्रिड, लेभारकुसेन र लोकोमोटिभ मोस्काभ छन् । यो सिजनमा युभेन्ट्सले च्यानम्पियन्स लिगमा राम्रो गर्ने दाबी गर्दै आएको छ । अघिल्लो सिजनमा स्पेनबाट…