Live on
Your Voice, Your Power
एजेन्सी । केलियन एम्बाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लिग वान च्याम्पियन पीएसजीले बेल्जियमकाे क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका एम्बाप्पेले ह्याट्रिक गर्न सफल रहे । बाँकी दुई गोल ईकार्डीले गरे । एम्बाप्पेले २० बर्ष…