फुटबल « Khabarhub

कुवेतविरुद्ध सक्दो राम्रो खेल्ने नेपाली प्रशिक्षक कालिनको दृढता

काठमाडौं – कतार विश्वकप २०२२ र चीनमा सन् २०२३ मा हुने एसिया कप छनोटको दोस्रो चरणको पहिलो खेल नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतविरुद्ध बिहीबार खेल्दैछ । कुवेतको घरेलु मैदानमा खेल्न लागेको नेपाली टोलीका लागि आफूभन्दा फिफा बरियतामा १० स्थानमाथि रहेको टोलीलाई रोक्नु पर्ने चुनौति रहेको छ । नेपाली समयअनुसार राति पौने ११ बजे दुई टिमले…