Live on
Your Voice, Your Power
एजेन्सी– स्पेनले यु–२१ यूरो कपको उपाधि जितेको छ । स्पेनले फाइलनमा जर्मनीलाई पराजित गरेको हो । सातौ मिनेटमा नै फिवियान रुइजले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६८ औं मिनेटमा दानी ओलमोलले गोल गरेपछि स्पेनले दुई गोलको अग्रता बनाएको थियो । जर्मनी यू–२१ का लागि खेलको ८८ मिनेटमा अमिरीले गोल गरेपनि…