Live on
Your Voice, Your Power
काठमाडौं– महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले साफ च्याम्पियनसिप सकिएको पाँच महिनापछि बुधबार महिला टोलीलाई जनही ३२ हजार पाँच सय रुपैयाँसहित सम्मान गरेको हो । यसअघि महिला टोलीलाई मंगलबार प्रदेश १ सरकारको तर्फबाट सम्मान पाएको थियो भने बुधबार युवा तथा…