Live on
Your Voice, Your Power
काठमाडौं– प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा भएको खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको स्थान पक्का गरेको हो । आर्मीले ढोरपाटनलाई पहिलो सेटमा २५–१४ का हराएको थियो…