फुटबल Archives | Page 339 of 340 | Khabarhub Khabarhub

पुरस्कार ग्रहण गर्दै राजु नगरकोटी

कास्की– पोखरामा जारी मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा म्यान अफ दि म्याच बनेका राज नगरकोटी । शुक्रबार सशस्त्र प्रहरीको एपिएफ क्लब र जापानको रिस्यो युनिर्भसिटी बीचको खेलमा सशस्त्रले जित हात पारेको थियो । सशस्त्रको जीतमा राजु नगरकोटीले उत्कृष्ट प्दर्शन गरेका थिए ।