Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन यति बेला अमेरिकाको क्यालिर्फोनिया राज्यमा छन् । लस एन्जल्समा भएको चौथो नेपलिज कन्भिन्सन २०१९ मा भाग लिन उनी अमेरिका पुगेका हुन् । अमेरिकामा रहँदा विजार विभिन्न भेटघाटमा व्यस्त रहेका छन् । यसैक्रमा विराजको क्यालिर्फोनिया राज्यका सिनेटरसँग पनि भेट भएको छ । उनले नेपलीज अमेरिकन कन्भिन्सन कार्यक्रममा…