फुटबल Archives | Page 341 of 352 | Khabarhub Khabarhub

एभर्टनसँग पराजित आर्सनल चौथो स्थानमा यथावत

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा आर्सनल एभरटोनसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १—० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एभर्टनले खेलको १० औं मिनेटमा अग्रता लिएको थियो । एभर्टनका लागि फिल जागियल्काले गोलका लागि पाएको मौकालाई सदुपयोग गरेपछि आर्सनल शुरुआतमै पछि परेको थियो । प्रिमियर…