Live on
Your Voice, Your Power
काठमाडौं-उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार बिहानको खेलमा चिलीलाई १-० गोलले पराजित गर्दै उरुग्वेले क्वाटरफाइलको यात्रा तय गरेको हो । उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् । जितसंगै समूह 'सी' को उरुग्वे समूह विजेता बन्दै…