फुटबल « Khabarhub

प्रिमियर लिगमा आर्सनल पराजित, लेस्टर सिटी दोस्रो स्थानमा

काठमाडौं- लेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई हराउँदै लेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको हो। लेस्टर सिटीले आर्सनललाई २–० ले हरायो। लेस्टर सिटीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले एक एक गोल गरे। गएराति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० ले हरायो।…