फुटबल « Khabarhub

क्रिस्टल प्यालेसका वान बिसाका भित्र्याउँदै युनाइटेड

काठमाडौं– इंग्ल्याण्डको  फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले क्रिसटल प्यालेसका डिफेन्डर आरोन वान बिसाकालाई भित्र्याउने भएको छ । युनाइटेडले उनीसँगको सम्झौता केही दिनभित्रै हुने जनाएको छ । २१ वर्षीय युवा खेलाडी वान बिसाकाका लागि युनाइटेडले ५० मिलियन पाउण्ड खर्च गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बिसाकाले यु–२१ इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । युनाइटेड…