फुटबल « Khabarhub

चाइनीज ताइपेइविरुद्ध कुवेतको ९ गोल

काठमाडौं – फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगत नेपालले मंसिर ३ गते कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको होम गेम रहेको उक्त खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानको थिम्पुमा हुने तय भएको छ । नेपालसँग खेल्नु अघि कुवेतले आफ्नो घरेलु मैदानमा भएको चाइनीज ताइपेइविरुद्धको खेलमा शानदार जित हात…