Live on
Your Voice, Your Power
काठमाडौं - चोटबाट फर्किएर मैदानमा उत्रेका कप्तान रिस जेम्सले इन्जुरी समयको पाँचौँ मिनेटमा बराबरी गोल गरेपछि चेल्सीले इङ्लिस प्रिमियर सिपको मंगलबार राति भएको खेलमा बोर्नमाउथसँग २-२ गोलको बराबरी गरेको छ। विपक्षी गोलरक्षक मार्क ट्रेभर्सको गल्तीको फाइदा उठाउँदै १३ औँ मिनेटमा कोल पालमरले चेल्सीलाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा जस्टिन क्लुभर्टले पेनाल्टीलाई उपयोग गर्दै गोल…