Live on
Your Voice, Your Power
हेटौँडा– बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा हुने खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ । यसअघि बुधबार भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित…