Live on
Your Voice, Your Power
काठमाडौं - म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित निकालेको छ। यो जितसँगै इङ्लिस प्रिमियर सिपको अंक तालिकामा सिटी चौथो स्थानमा उक्लिएको छ। गएराति भएको खेलको तेस्रो मिनेटमा पहिलो खेल खेलिरहेका अब्दुकोरबिर खुसानोभले चेल्सीलाई अग्रता दिलाएका थिए। जोस्को डिभार्डियोलले खेलको ४२ औँ मिनेटमा रिबाउन्डमा पाएको अवसरलाई उपयोग गर्दै सिटीलाई खेलमा फर्काएका थिए। खेलको ६८…