Live on
Your Voice, Your Power
काठमाडौं - इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १–० गोल अन्तरले पराजित भएको छ। खेलको १९औं मिनेटमा एस्टन भिल्लाका म्याथ क्लासेनले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफमै गोल खाएपछि सिटीले खेलमा फर्कने प्रयास गरे पनि त्यसलाई सफल बनाउन सकेन। सिटीका तर्फबाट एर्लिङ हालान्ड, फोडेन र डे ब्रुइनले अवसर…