फुटबल Archives | Page 59 of 350 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाद्वारा सेल्टा भिगो पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई हराएको छ । गएराती भएको खेलमा  सेल्टा भिगोलाई २–१ गोलले हराउँदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए । उनले खेलको ४५औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयको ७औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाएका…