फुटबल Archives | Page 58 of 300 | Khabarhub Khabarhub

विश्वकपको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने

काठमाडौं - विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने भएको छ। कतार फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको हो। आइतबार मात्र एडिडास कम्पनीले सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल सार्वजनिक गरेको हो। यो बलको नाम ‘अल हिल्म’ राखिएको छ। अरेबिक भाषाको यो शब्दको अर्थ सपना भन्ने हुन्छ।…