Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा गेटाफेलाई ४–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाका राफिन्हा, जोआओ फेलिक्स, फ्राङ्कलिङ डि जोङ र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए । पहिलो हाफको खेल १–० गोलमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थपेको थियो । यो जितसँगै…