फुटबल « Khabarhub

कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं - कोपा अमेरिको फाइनल भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्। अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो। ढिला गरी सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो। अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५…