Live on
Your Voice, Your Power
मकवानपुर– सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ । मकवानपुरको बागमती गाउँपालिका– ४ झुरझुरेस्थित शहीद स्मृति फुटबल रङ्गशालामा दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ गोल अन्तर पराजित गर्दै…