Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित रियल म्याड्रिड ओसासुनासँग १/१ गोलको बराबरीमा रोकिएको छ। सो खेलमा इंग्ल्यान्डका स्टार जुड बेलिङघमले रातो कार्ड पाएका थिए। खेलको १७ औँ मिनेटमा फ्रेडिको भेल्भार्डोको क्रसलाई उपयोग गर्दै केलिएन एम्बाप्पेले रियललाई अग्रता दिलाएको खेलको ३९ औँ मिनेटमा बेलिङघमले रातो कार्ड पाए। पहिलो हाफमै १०…