Live on
Your Voice, Your Power
काठमाडौँ- साउथह्याम्टन इंग्लिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ । घरेलु मैदानमै फुलहमसँग २–० ले पराजित भएपछि साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी हुँदै रेलिगेसनमा परेको हो । शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिन पुगेको थियो । दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गरे पछि फुलहमले १–०…