Live on
Your Voice, Your Power
काठमाडौं - म्यानचेस्टर सिटीको लगातार पाँचौँ पटक प्रिमियर सिप उपाधि जित्ने आकाङ्क्षामा फेरि धक्का लागेको छ। मंगलबार राति ब्रेन्टफोर्डसँग भएको खेलमा २-० को अग्रताका बाबजुद सिटी बराबरीमा रोकिएको छ। ८२ औँ मिनेटसम्म २ गोलले पछि परेको ब्रेन्टफोर्डका लागि योयान विसाले गोल गरे। इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान क्रिस्चियन नोगार्डले हेड गोल गर्दै बराबरी गरे। यसअघि…