Live on
Your Voice, Your Power
दोलखा- नेपाली कांग्रेसका नेता स्व.भीमबहादुर तामाङको १३औँ स्मृति दिवसको अवसर पारेर आउँदो चैत १३ गतेदेखि जिल्लामै सर्वाधिक धनराशिको बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिता दोलखाको वैतेश्वर-३ मिर्गे लहरेमाने चोकमा हुने भएको छ । प्रतियोगिता नेपाली कांग्रेस दोलखा प्रदेश कार्यसमिति ‘क’ले आयोजना गर्न लागेको हो । समितिले एक सूचना मार्फत आउँदो चैत १३ गते राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको…