फुटबल « Khabarhub

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको अवस्था छ । फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) को सदस्य रहेको एन्फा फिफाको कारबाहीमा परेपछि नेपालको पुरुष, महिला वा उमेर समूहका राष्ट्रिय टोलीले फिफा वा एफसीका अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएका छन् । यस्तै फिफा र एएफसीबाट प्राप्त हुने अनुदान तथा…