फुटबल « Khabarhub

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं - ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप जित्दा सम्झिए भावुक भएको नाम हो- डिएगो म्याराडोना । म्याराडोरान अर्जेन्टिनी फ्यानका लागि फुटबलका भगवान् हुन् । उनैले लगाएको १० नम्बर जर्सी कालान्तरमा मेसीले पाए । जारी विश्वकपमा मेसीले जादु देखाइरहँदा म्याराडोनाको पनि चर्चा भइरहेको छ । मेसीसँग एउटा टोली र उनीहरूलाई परिचालन गर्ने स्किलले…