Live on
Your Voice, Your Power
काठमाडौं- परम्परागत फुटबलमा जर्सीले खेलाडीको पोजिसनसम्म थाहा हुन्थ्यो । आधुनिक फुटबलमा जर्सी नम्बर खेलाडीको रोजाइको विषय बन्ने गरेको छ । फुटबल इतिहासमा १० नम्बर जर्सी सबैभन्दा बढी लोकप्रिय छ । सर्वकालीन महान खेलाडी भनेर चर्चा गरिने धेरै खेलाडीहरूले १० नम्बर जर्सी लगाएका थिए । १० नम्बर जर्सी अट्याटिङ मिडफिल्डर तथा प्लेमेकरहरूको पहिचान पनि हो ।…