Live on
Your Voice, Your Power
काठमाडौँ - सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन यामल र अर्जेन्टिनाका फुटबल आइकन लियोनल मेसीको पुरानो तस्बिर वास्तविक भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले पुष्टि गरेको छ । विश्वकपको फाइनल खेलमा तिनै बालक यामल र मेसीबीच मैदानमा रोचक प्रतिस्पर्धा हुन लागेपछि यो ऐतिहासिक तस्बिरको चर्चा विश्वभर चुलिएको हो । युनिसेफले सामाजिक सञ्जालमा…