फुटबल Archives | Page 7 of 300 | Khabarhub Khabarhub

रोनाल्डोलाई एक खेल प्रतिबन्ध

रियाद । क्रिस्टियानो रोनाल्डोलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ । साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथित आपत्तिजनक इशारा गरेको आरोपमा उनलाई एक खेलमा प्रतिबन्ध लगाइएको हो । अल नासरले आइतवार आफ्नो रियाद प्रतिद्वन्द्वी अल शबाबलाई ३–२ ले हराएपछि भिडियो फुटेजमा रोनाल्डोले आफ्नो कानमा कप लगाएको र बारम्बार आफ्नो श्रोणीको छेउमा हात अगाडि बढाएको…